समाचार Archives | Page 3617 of 8622 | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग–२ : नेपालसँग टस जितेर पीएनजी बलिङमा

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ । टियू क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल सुरु भएको  छ । यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८०…