Live on
Your Voice, Your Power
काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि तीन कन्टेनर टेन्ट रुकुम पश्चिम पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि गएको छ । काठमाडौँ उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा…