Live on
Your Voice, Your Power
काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । ‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए । मन्त्री श्रेष्ठले सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा…