Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यअवस्था सुधारोन्मुख देखिएको छ। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल गत मंगलबारदेखि छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्। २० वैशाख ०६६ मा उनलाई प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को…