समाचार Archives | Page 3718 of 8549 | Khabarhub Khabarhub

धनगढीमाईमा बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु 

गोलबजार– सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो । पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए-नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए । उनका अनुसार…