समाचार Archives | Page 3735 of 8546 | Khabarhub Khabarhub

कांग्रेसले तोक्यो निर्वाचनमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचनमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय तोकेको छ । कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय…