समाचार Archives | Page 3737 of 8546 | Khabarhub Khabarhub

आजको मौसम : तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ - हाल देशको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ। पश्चिमी वायुको सामान्य प्रभावले दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदुरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा…