समाचार Archives | Page 3740 of 8546 | Khabarhub Khabarhub

जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

जुम्ला– जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । बिहीवार बिहानै देखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो । नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पन्छाएपछि दुई वटा उडान भएका…