समाचार Archives | Page 3752 of 8651 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : कामूका भरमा सर्वोच्च नचलाउन सांसदको ध्यानाकर्षण

काठमाडौँ– एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गरेका थिए । संसद्मा भएका कानुन अर्को अधिवेशनमा निष्क्रिय हुने, तर…