समाचार Archives | Page 3761 of 8648 | Khabarhub Khabarhub

माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस (फोटो फिचर)

काठमाडौँ - नेकपा माओवादी केन्द्रले फागुन १ गते सोमबार २८औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाइएको हो । सो अवसरमा प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यार्पण र सहिद स्तम्भमा शिर…