Live on
Your Voice, Your Power
काठमाडौँ– ललितपुर बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नयाँ कार्यसमितिका लागि बिहान ८ बजेदेखि सुरू मतदान सम्पन्न भएको हो । कुल आठ सय १२ मतदाता रहेकामा छ सय मत खसेको छ । केही समयमा मतगणना सुरू हुनेछ । नयाँ नेतृत्वका लागि दुई समूहले…