समाचार Archives | Page 3767 of 8648 | Khabarhub Khabarhub

सम्पत्ति शुद्धिकरण विद्येयक संसदमा दर्ता हुने पहिलो विद्येयक

काठमाडौं – सम्पति शुद्धिकरण (मनी लाउन्डरिङं) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालु अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो । सो विधेयकमार्फत् सम्पत्ति शुद्धिकरणसँग जोडिएका…