समाचार Archives | Page 3767 of 8649 | Khabarhub Khabarhub

व्यास नगरपालिकाद्वारा छ करोड राजस्व सङ्कलन

दमौली - तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ रु छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो। नगरपालिकाले आन्तरिक स्रोतबाट रु २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५…