समाचार « Khabarhub

एभरेस्ट ढोका उद्योगमा आगलागी

खजुरा- नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ ।  आज दिउँसो करिब ३ बजे भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…