समाचार « Khabarhub

बजेट भाषण सुन्‍न संसद् पुगे प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अपराह्न आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण गर्दैछन् । बजेट भाषणको दिन प्रधानमन्त्री वालेन्द्र शाह संसद्को संयुक्त बैठकमा उपस्थित भएका छन्। तर उनले बोल्ने कार्यक्रम भने छैन। प्रधानमन्त्रीका एकजना सहयोगीका अनुसार अहिले बालेन सदनमा पुगेका छन् । उनी उही कालो पोशाकमा संसद् पुगेका हुन् । ‘प्रधानमन्त्रीज्यू कार्यालयबाट सदन…