Live on
Your Voice, Your Power
दोहा - संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलन सकिएको छ । २४-२६ माघसम्म सञ्चालन भएको सम्मेलनमा लागूपदार्थ बेचबिखन, साइबर अपराध र आतंकवादविरुद्ध लड्नका लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिइएको छ। सम्मेलनमा मानव बेचबिखनलाई अनलाइनबाट सहज रूपमा पत्ता लगाउन र त्यसलाई रोक्न, साथै इन्टरपोलका उपकरण र सेवाहरूको परिष्कृत प्रयोग भएको थियो । प्रतिनिधिहरूले…