समाचार Archives | Page 3797 of 8511 | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीलाई मत दिन्छौँ तर संसद्‌मा प्रतिपक्षी बनेर बस्छौँ’ 

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताएका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले संसद्‌मा बलियो प्रतिपक्षी नहुँदा नागरिकका आवाज बुलन्द हुन नपाउने कुरालाई ध्यान दिएर नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए…