समाचार Archives | Page 3803 of 8640 | Khabarhub Khabarhub

जेलमा परेका सांसदलाई रिहा गर्न माग गर्दै कैलालीमा प्रदर्शन

काठमाडौँ- नगरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई तत्काल रिहा गर्न माग गर्दै कैलालीमा प्रदर्शन भएको छ । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् । उनलाई तत्काल रिहा गर्न माग गर्दै उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा उत्रेका उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले कैलालीका सडक अवरुद्ध पारेका छन् । २०६६ सालमा…