समाचार Archives | Page 3807 of 8510 | Khabarhub Khabarhub

नगरकोटको विकासमा संयुक्त लगानी गर्न भक्तपुर र काभ्रेका पालिका सहमत

काठमाडौँ- भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुबै जिल्लाका सिमाना जोडिएका नगरपालिकाले संयुक्त बजेट लगानी गर्ने भएका छन् । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाबीचको विवाद दीर्घकालीनरुपमा समाधान गरिएको छ । अब नगरकोटको विकासमा एकमत भएर लाग्ने दुबै नगरपालिका सहमत…