समाचार « Khabarhub

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्ताव पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो । महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेश गर्दै एमाले देशको विकास र समृद्धिका लागि नव युवासँग अझ सार्थक संवाद गर्न तयार रहेको बताएका…