Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्हे जात्रा आज समापन गरिएको छ । आज चर्हेको तेश्रो दिन असनमा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट जुधाइ समापन गरिएको हो । नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्त्व छ । 'पाहाँ' अर्थात्…