समाचार Archives | Page 3828 of 8634 | Khabarhub Khabarhub

सुन्तला बिक्रीबाट वार्षिक १० लाखसम्म आम्दानी 

भोजपुर– सुन्तला बिक्रीबाट भोजपुरका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक छदेखि १०…