Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुका साथै प्रतिवेदनसमेत पेश गरेका थिए। ‘ब्रिफिङ’मा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनको परिणाम, त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे उल्लेख गरेका छन्। उनले कांग्रेससँगको गठबन्धन छाडेर सरकार गठनका लागि एमालेसँग भएको समिकरणसम्मका बारेमा…