समाचार Archives | Page 3848 of 8628 | Khabarhub Khabarhub

गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँड टुंगिदै

गण्डकी– गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पुर्‍याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरूबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताए। 'कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ', उनले भने। विना विभागीयमन्त्री एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले…