Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ मा बस दुर्घटना भएको हो। काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। ३५ यात्रु सवार बस सडक किनारमा पल्टिएको…