Live on
Your Voice, Your Power
काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा बढ्दो तापक्रम र हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको अवस्थामा नेपालले पनि उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि आफ्ना प्रतिबद्धता तथा कार्यक्रमलाई अघि बढाएको छ । आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संरचना तथा सम्झौतामा…