समाचार « Khabarhub

दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जना नेताविरुद्ध उजुरी

काठमाडौँ – सिन्धुलीका युवराज पौडेल (सफल)ले विभिन्न पार्टीका १२ जना नेताहरुको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी दिएका छन् । उनले सोमबार पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा नारायण खड्कालगायत नेताविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ। उजुरीमा पूर्वमन्त्री खड्कासहित मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु राजेन्द्र…