समाचार « Khabarhub

मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई गाउँपालिका ५ भौराटार घर भई हाल किर्तिपुर बस्ने हिरालाल महतो नुनिया रहेको प्रहरीले जनाएको छ । ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु…