Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने भएको छ। विद्युतीय मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मिसिन प्रयोग हुने बताइएको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसासार मतदान केन्द्रमा १०० वटा जति मेसिन आएपनि ८० वटा मेसिनबाट मात्रै मतदानमा प्रयोग हुनेछन । मतदातालाई करिब आधा घण्टाको समय मतदान गर्न लाग्ने भएकाले…