Live on
Your Voice, Your Power
काठमाडौं- साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई जानकारी दिने उद्देश्यले वैशाख २१ गते दुगुनागढी–लिस्तीकोट ‘माउन्टेन ट्रेल रेस’ आयोजना हुने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको सहयोग तथा नेपाली सेनाको इन्द्रध्वज गणको समन्वयमा २४.५ किलोमिटर दौड आयोजना हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सन् १८५५ मा नेपाल र तिब्बतबीच युद्ध हुँदा…