समाचार « Khabarhub

सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन

काठमाडौं- नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारमाथि जाइलाग्ने सरकारी शैलीको आलोचना गरेका छन्। मंगलबार बसेको संसद् बैठकमा समय लिएर बोल्दै दुलालले २४ घण्टायता एकजना पत्रकारलाई सरकारले गर्न खोजेको धरपकडप्रति गम्भीर आपत्ति जनाए । ‘गएको २४ घण्टा देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ भन्ने कुरा भाइरल भइरहेको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई…