समाचार « Khabarhub

सप्तरीमा इँटाभट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

काठमाडौँ- सप्तरीमा एक इँटाभट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । रूपनी गाउँपालिका २ स्थित पिपराहीको जेएसआर इँटा उद्योगको मंगलबार पर्खाल भत्किदा एक जना भारतीय मजदुरको मृत्यु भएको हो । घटनामा दुई जना मजदुर गम्भीर घाइते भएका छन् । बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य…