समाचार « Khabarhub

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका संयोजक सुदन गुरूङले देश नै धरापमा पर्ने डरले संविधान खारेज गरौँ नभनेको बताएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेपछि सिंहदरबार पुगेका उनले पत्रकारसँग बोल्दै यस्तो बताएका हुन् । सुदनले जेन-जी आन्दोलनको नेतृत्व, प्रशासनमा निवेदन प्रक्रिया र हालको घटनाक्रमसम्बन्धी भ्रम चिर्ने कोसिस गरे ।…