Live on
Your Voice, Your Power
दार्चुला– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको…