Live on
Your Voice, Your Power
एजेन्सी – बलिउडका उत्कृष्ट गायकमध्ये एक हुन् अरमान मलिक । उनले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् । यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । ‘जब तक’ गीतका गायक निकै लामो समयदेखि आशना श्राफसँग सम्बन्धमा थिए । अरमानले इन्स्टाग्राममा तीनवटा तस्बिर…