समाचार Archives | Page 4045 of 8331 | Khabarhub Khabarhub

बैंकमा पालो कुदै वृद्धवृद्धा

सुर्खेत - जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन्। बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। तीन घण्टाभन्दा बढी हिँडेर बैंकमा आएका जेष्ठ नागरिकले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन्। बैंकको अगाडि…