समाचार « Khabarhub

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं- गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले आफ्नो मौलिकता गुमाएको भएको छ । सडक सञ्जालको सहज पहुँच, दैनिक रुपमा आउने आन्तरिक र बाह्य पर्यटकहरूको लागि सुविधा सम्पन्न होटल, खानामा स्थानीय उत्पादन भन्दा पनि बाहिरबाट भित्रिए खानेकुराले प्राथमिकता पाएको देखिन्छ । गाउँभित्र जबरजस्ती लगिएको जस्तो साँगुरो सडक, सिमेन्ट, बालुवाका ट्याक्टर, कोही स्थानीय सडकमा…