Live on
Your Voice, Your Power
काठमाडौँ– सूचनाको हकका अभियानकर्मी सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्न सक्रिय बनेका छन् । गत असार ३१ गते विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम आज घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ…