समाचार Archives | Page 4110 of 8396 | Khabarhub Khabarhub

भक्तपुरमा तिहार रमाइलो मेला सुरु 

भक्तपुर - भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ। मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ। आदर्शको सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो। मेला तरकारी बजारभित्रै सुरु भएको हो। तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्य विनायक हरित कृषि तिहार विशेष…