Live on
Your Voice, Your Power
वालिङ– यहाँको गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरूपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै सेवा पनि सुरु गरिएको हो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद चिकित्सालाई स्थानीयस्तरसम्म पुर्याउने लक्ष्यकासाथ सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको नागरिक आरोग्य सेवा केन्द्र…