समाचार « Khabarhub

इटालियन सिरी ‘ए’मा नेपोली शीर्षस्थानमा उक्लियो

काठमाडौँ - इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ। घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेर सहज जीत निकालेको हो। डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले योगदान गरेका थिए। खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा…