समाचार « Khabarhub

प्रदेश प्रमुख खापुङलाई आयोगको प्रतिवेदन

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गरेका छन् । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् ।  प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित एवं वैज्ञानिक रहेको बताएका छन् । उनले आफ्ना काम, कर्तव्य तथा सामना गर्नुपरेको कठिनाइका बाबजुद…