Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गरेका छन् । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् । प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित एवं वैज्ञानिक रहेको बताएका छन् । उनले आफ्ना काम, कर्तव्य तथा सामना गर्नुपरेको कठिनाइका बाबजुद…