समाचार « Khabarhub

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे अहिलेसम्म छलफल नभएको बताएकी छन् ।  बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै सचिव अर्यालले सदस्यता जोड्नका लागि यसपटक निवेदन नै प्राप्त भएपछि भण्डारीलाई पार्टी सदस्यता प्रदान गरिएको भन्दै क्रियाशील कसरी गराउने र जिम्मेवारी के दिने भन्नेबारे कुनै छलफल नभएको बताएकी हुन् । उनले सर्वोच्च निकायमा…