समाचार Archives | Page 4183 of 8316 | Khabarhub Khabarhub

सम्झौता अनुसारको काम र तलब नपाएपछि साउदीमा ५४ नेपालीको बिचल्ली

दोहा - आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ५४ नेपाली युवा बिचल्लीमा परेका छन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसिज प्रालिमार्फत करिब ५ महिना अघि साउदीको रियाद सुलाई अठार पुगेका उनीहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्। राम्रो कमाई हुने भनेपछि ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १…