समाचार « Khabarhub

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द

मस्को– रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जबाफी कारबाहीमा धेरै ड्रोनहरू खसालेको जनाइएको छ ।  ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको जनाइएको छ । आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले मस्कोमा युक्रेनी…