समाचार Archives | Page 4246 of 8479 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले उजुरीबारे दिउँसो २ बजेसम्म जवाफ दिनुपर्ने

डडेलधुरा - फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ। नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ। देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै…