समाचार « Khabarhub

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै

काठमाडौं - बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ। मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ।…