Live on
Your Voice, Your Power
काठमाडौं – शानदार जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एमबाप्पे जम्किँदा पाएस डी कासेलमाथि ७–० गोल अन्तरले विजयी हुँदै पीएसजी अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले एक्लै ५ गोल गरे । खेलको २९, ३४ र ४० औं…