समाचार « Khabarhub

युवा क्रिकेटर उत्तम यु-१९ विश्वकप छनौटमा खेल्ने

अर्घाखाँची - आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर छनौट भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उत्तमसहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ। एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग…